वडा दशैको शुभकामना !
वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!
दीर्घ, शान्ति र चएन शुखले छावस
परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन
नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा
माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस तिम्रो परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावस ।
शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!
मान्यजनको आशि़सले पुरा होस कामना
दु:खका दिनले कहिलै बास नपावस तिमीमा ।
शुभकामना ! शुभकामना !! शुभकामना !!
टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवारमा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चांदी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०६६ को शुभकामना !!