October 5, 2009

कट्टीमा भव्य भलिवल

विगतका दशैहरुमा जस्तै यस वर्षको दशैमा पनि विर्घा ६ कट्टीचौक स्थित जनताप्राविको चौरमा भव्य भलिवल सम्पन्न भएको छ । दशैको जमघटकावेला मैतृपूर्ण रुपमा हुने भलिवलमा विभिन्न चार टिमको सहभागिता रहेको थियो । अष्टमी र नवमीका दिन भएको उक्त खेल पूर्ण मनोरन्जनात्मक र रोमान्चक रहेको थियो ।

पुराना र नया खेलाडीबिच सम्पन्न उक्त खेलमा जम्मा चार टिम सहभागी थिए ।खेलाडीहरुमा शुरेश पान्डे, दिलिप पान्डे, झविन्द्र पान्डे, रामप्रसाद पान्डे, इन्द्रदेव पान्डे, दिनवन्धु पान्डे, वलराम पान्डे, कमल पान्डे लगायतका खेलाडीको सहभागीता रहेको थियो ।

विजेतालाइ झक्कले वोको पुरस्कार दिइएको थियो । खेल अवधी भर रमेस पान्डेको निकै दौडधुप रह्यो । पुरस्कार दिइएको वोका द्धादसीका दिन स्थानीय डुडे खोलामा पिकनिक मनाइएको थियो । पिकनिक भव्य रह्यो ।

भलीवल खेलको रोचक दृष्य ।

प्रतिष्पर्धामा खेलाडीहरु ।

 खेल हेर्दै स्थानीय प्रवुद्ध डा. माधव पान्डे, गुरुदत्त पान्डे, गितामणी पान्डे, जलेश्वर पान्डे लगायत ।

खेल हेर्दै दयाराम पान्डे, शिवलाल पान्डे, चुरामणी पान्डे, मोहनीलाल खराल, यज्ञ पान्डे लगायत ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/10/05/p725/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com