गफै ठुला
![]()
हामी विना देश ठप्पैहुन्छ भनेर गुड्डी हाक्ने माओवादी सक्तावाट वाहिरिएको पनि झन्डै आधा वर्ष हुन लाग्यो। गड्डी हाक्नमा नामुद माओवादी नेताको जीवनशैली र कुरा मा आकाश जमिनको अन्तर छ ।
देश चलाउने जादुगरी शक्ती छ भन्ने माओवादी अध्यक्ष प्रचन्डले कहिले आफुमा जंगवहादुरको जस्तो खुवी छ भनेर गफ लाए त कैले आफु वुद्धको अवतारै हुं भन्न सम्म भ्याए । भर्खरै सपरिवार लन्डनको घुमाइपछि राजधानी फर्केको प्रचन्ड एक कार्यक्रममा भने यसरी प्रस्तुत भए ।