August 12, 2009

प्रचन्डको प्यार लन्डनमा

Filed under: अतिथी

साता व्यापी वेलायत भ्रमणमा रहेका माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लन्डनमा रहेका आफ्नो गृह जिल्ला चितवनका नागरिकसंग भेटघाट गर्दै । पत्नी सिता र पुत्र प्रकाशका साथ साताव्यापी लन्डन भ्रमणमा रहेका प्रचन्डले त्यहा रहेका नेपालीको निमन्त्रणामा वेलायतको भ्रमण गरेका हुन । लन्डनमा रहेकी शान्ता पान्डेको शौजन्यमा प्राप्त तस्विर ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/08/12/p693/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com