वर्षामा विर्घा !
वर्षा याम तस्वीर खिच्नेहरुकालागि दशै हो । यो याममा कंहाको पो नराम्रो आउला र तस्वीर । विर्घा प्राकृतिक सुन्दरताको अनुपम भ्याली हो । यंहाको तस्वीर वर्षामा किन पो नराम्रो आउथ्यो त । विर्घा र उत्तर पूर्व पर्ने डांडाहरु ।
हेर्नुस त प्रख्यात विर्घाको पहिरो पृष्ठभूमिमा कालीगन्डकी, श्रीकृष्ण गन्डकीको गुरुगंदी, वलाम वेल्टारी र मालुंगा ।
पाल्पाका वौगापोखराथोक, रानीघाट तथा नेपालको ताजमहल भनिने रानीघाट दरवार ।
हिंउदको संझना स्वरुप यी तस्वीरहरु ।
Wow!
How nice photo!
Comment by Administrator — June 26, 2009 @ 6:42 am