रुवाए वालवालिकाले
![]()
आखिर वाल वालिका न हुन । न रीस न लोभ न लालचा । उन्मुक्त हांसो,वालसुलभ वानी व्यहोरा केटाकेटीले छिटै छुन्छन मानवीय संवेदना हुने हरुका लागि । सवैको जीवनमा एकवार आउने तर स्मृतिमा सधे रहने महत्वपूर्ण क्षण हो वालाजीवन ।
हर कोहीपनि वाला जीवनवाट अछुतो रहन सक्दैन । सवैले भोगेको तर भुल्न नसकिने र नदोहोरिने क्षण वालापनले युवालाइ भन्दा छिट्टै वुढावुढीलाइ छुन्छ नै । गएको दशैताका तिनै केटा केटीले रुवाए वुढावुढीलाइ । दशैको मेसोमा आयोजना भएको भलीवल प्रतियोगिताका शिलशिलामा शहरमा वसेर आधुनिक शिक्षा लिएका र गांउघरमा कमै देखिने माथिका वालवालिकाले गीत गाइरहदा वृद्ध तर रसिक मोहनीलाल खरालका आंखा रसाए भने छेवैमा रहेका वृद्ध गोविन्द प्रसादकापनि गला अवरुद्ध भए ।
यो दुर्लभ तस्विर फेरी विर्घा वासिका नजरमा आउला नआउला एकवारको जुनीमा मैले फुर्सद मिलाएर यंहा तपाइहरुला पस्के राम्रो लागे कमेन्ट लेख्नुहोला नलागै के भनौ र खोइ ।
Very good.
koirala353@gmail.com
Comment by Hari koirala, Sydney — June 18, 2009 @ 5:40 am