May 6, 2009

नारायणी पुलको त्यो जोडी

Filed under: तेसो पो


कतिपय तस्विरहरु इच्छा हुदा हुदैपनि लिन पाइदैन । कतिपय मोहक तस्विरहरु अनायासै आइदिन्छन । यस्तै भएको छ पछिल्लो समय  मेरो यो क्यामेरामा । वेलका अस्ताउने लागेको सुर्यलाइ क्यामैरामा कैद गर्न गुडी रहेको वसभित्रवाट गरेको मेरो यो प्रयासमा यो जोडी वाधक वन्दै आयो ।

ढुकुर जस्तो यो जोडी नारायनघाटको गर्मी छल्दै नारायणी पुल किनारमा मग्न भइरहेका वेला यो तस्वीर लिइएको हो । यति वेला शुख्खा मौषम संगै तराइमा प्रचन्ड गर्मी वढेको छ । प्रेमिल जोडीहरु छहारी या नदी किनारलाइ आफ्नो गन्तव्य वनाउदै छन । वांकी सर्वसाधारण त के गर्ने वत्ति छैन गर्मी खायो , पानी पियो, सुत्यो मच्छर धपायो वस ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/05/06/p622/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com