April 9, 2009

साकुराको स्वागत

Filed under: तेसो पो

नेपालमा नंया वर्ष शुरु हुनै लाग्दा मित्रराष्ट जापानका सडकहरु साकुराका फुलहरुले मनमोहक भएका छन । नेपालमा पनि पाइने र जापानमा पनि अत्यन्तै लोकप्रिय आरुका फुल जस्तै साकुराका फुलहरुले पनि नाजाने नेपालको न्युइयर विस गरीरहेका छन । मेरा मित्रले टोकियो नजिकैको सडक किनारामा आफ्नै हातले आफ्नै क्यामेराले नंया इयर विस गर्दै पठाएको यो साकुराको मनमोहक तसि्वर तपाइहरुलाइ पनि ।

तस्ीवर पठाउने मित्रलाइ धन्यवाद सहित । आउदै गरेको नंया वर्षको पुर्व सन्धयामा संझना स्वरुप ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/09/p590/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com