March 24, 2009

बिष्फोटमा युवकको मृत्यु

Filed under: अपराध

नेपालगञ्जको यातायात व्यवस्था कार्यालयमा भएको बम बिष्फोटमा परी एक युवकको मृत्यु भएको छ । आज दिउंसो यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम बिष्फोट हुदा युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिष्फोट गराउन जाने क्रममा इस्तियाक खांको मृत्यु भएको हो । उनको मोबाइलबाट नाम अनुमान गरिएको हो । कर्मचारीहरु व्यस्त रहेको बेलामा बिष्फोट गराइएको थियो । बम जोड्दै गर्दा प्राविधिक त्रुटीले ती युवक मारिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/03/24/p578/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com