November 5, 2008

बाराक हुसेन ओबामा बिजयी

अमेरिकामा राष्ट्रपतिका लागि हिजो भएको निर्बाचनमा डेमोक्र्याटिक पार्टीका बाराक हुसेन ओबामाले अत्यधिक मत लिएर बिजयी भएका छन् । अमेरिकामा राष्ट्रपतिका लागि हिजो भएको निर्बाचनमा डेमोक्र्याटिक पार्टीका बाराक हुसेन ओबामाले अत्यधिक मत लिएर बिजयी भएका छन् ।

४४ औं राष्ट्रपतिकारुपमा निर्बाचित ओबामा अमेरिकाको इतिहासमा काला जातिका पहिलो राष्ट्रपति भएका छन् । उनका प्रतिद्वन्द्वि सत्तारुढ रिपब्लिकन पार्टीका जोन सिड्नी म्याक्केनले ओबामालाई बधाई दिईसकेका छन् । ४४ औं राष्ट्रपतिकारुपमा निर्बाचित ओबामा अमेरिकाको इतिहासमा काला जातिका पहिलो राष्ट्रपति भएका छन् । उनका प्रतिद्वन्द्वि सत्तारुढ रिपब्लिकन पार्टीका जोन सिड्नी म्याक्केनले ओबामालाई बधाई दिईसकेका छन् ।

अमेरिकाको इतिहांसमा पहिलो पटक प्रथम अमेरिकन अफ्रिकन राष्ट्रपती  ३३८ इलेक्ट्रोल भोट सहित ओबामाको ऐतिहांसिक विजय , जोन मेक्केनको १५५ इलेक्ट्रोल भोट, राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्ट्रोल भोट आवश्यक, अमेरिका भर लाखौं लाख जनताले विजय उत्सव मनाउदै, विश्वभर उत्सुक्ता पुर्वक ओबामाको विजयी लाई हेरिदै .

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/11/05/p536/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com