स्याङजाको शेरोफेरो
मिर्मि स्थित कालीगण्डकी ‘ए’ प्रोजेक्टको ड्याम ।
।कालीगण्डकी ‘ए‘का लागि निर्मित ड्यामले गर्दा निर्माण भएको कृतिम ताल ।
।लोकलाइजेशनको नमुना बनेको यो बोट जसले हजारौं यात्रीलाई सजिलो पारिदिएको छ।
गाउँलेहरू काली गण्डकी नदीमा बनाइएको ड्यामले कृतिमरूपमा निर्मित तालमा आफैले बनाएको बोटमा यात्रा गर्दै।
सेतीवेनीमा रहेको शालीग्राम ।
वुटवल नजिकैको तिनाउ खोलाको दृष्य । यंहापनि लघु जलविद्युत परियोजना संचालित छ ।
(तस्विर शौजन्य:डिल्लीराज अर्याल )
Thank u so much Birgha bloggar. Ma tapaiko blog regular padchhu ra interesting pani 6 kina bhane ma pani tapaikai seroferokai hu. Tara k euta bloggerle afno gaunko matra bakkhan garirakhne? Alternately Jillako-Chetrako-Chhimeki GVC
lai pani sametda ajhha interesting hunethiyo.
Comment by tak gurung London — May 23, 2008 @ 11:46 am
hello TR sir i ve no idea wt 2 do coment in nepali ???? wt 2 do sir pls sre me gd idea 4 cment .
Comment by Bal Krishna Basnet — May 25, 2008 @ 9:34 am