मोहनदाइको विजय र्याली
मेरा गांउले दाइ मोहन पान्डेले ऐतिहासिक संविधानसभाकोे निर्वाचन जितेर हाम्रो सान वढाइ दिएका छन । उनले नेपाली कांग्रेसका तर्फवाट स्याङजा क्षेत्र नम्वर ३ को चुनाव जितेका हुन । उनले प्रतिद्धन्दी नेकपा एमालेका मुक्ति पाठक भन्दा १ सय ६२ मत वढि पाएर चुनाव जितेका हुन । ऐतिहासिक स्रविधानसभा निर्वाचनमा पान्डेले करिव १७ हजार मत ल्याएका थिए । समग्रमा निर्वाचन रमाइलो रहेको थियो । मोहन पान्डेले चुनाव जितेपछि वैशाख १ गते मेरो गांउ विर्घामा स्वतस्फुर्त रुपमा निस्किको र्याली र वैशाख २ गते मोहन पान्डे विर्घा आइसकेपछिको र्यालीका केही झलकहरु ।