कट्टीमा मैत्रीपूर्ण भलिवल सम्पन्न
विर्घा कट्टीका पुराना र नंया पुस्ताबिच मित्रता वढाउने उद्देस्यले कट्टी स्कुल प्राङगणमा भलिवल प्रतियोगिता भयो । अष्टमी र नवमी दुइदिन गरेर सम्पन्न प्रतियोगितामा राम पान्डेले नेतृत्व गरेको लालिगुरांस टिम, वालकृष्ण रानाले नेतृत्व गरेको जनता टिम, सुमन पान्डेले नेतृत्व गरेको फुलमाया टिम, शुरेश पान्डेले नेतृत्व गरेको लोकतान्तित्र टिम, इन्द्रदेव पान्डेले नेतृत्व गरेको गन्डकी टिम र गौतम टिम गरेर ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
ज्यादै प्रतिस्पर्धात्मक खेलमा फुलमांया टिकमा तर्फवाट सुमन पान्डेका अलावा, रेशम परियार, कुलवाहादुर परियार, विष्णु खराल लगायतले खेलेका थिए । यसैगरी गन्डकी टिक तर्फ इन्द्रदेव पान्डेका अलावा, चक्रपाणी पान्डे, अर्जुन पान्डे, कृष्ण पान्डे र रमेश पान्डेले खेलेका थिए । विजयी जनता टिम तर्फ वालकृष्ण रानाका अलावा सुर्य पान्डे, झविन्द्र पान्डे, माधव पान्डे, शेषकान्त पान्डे, वलराम पान्डेले खेलेका थिए ।
लाली गुरांस टिममा पाका खेलाडीहरु राम पान्डे, गुरुदत्त पान्डे, चिन्तामणी पान्डे, सुमन पान्डे, चोलाकान्त पान्डे लगायतले खेलेका थिए । यसैगरी गौतम टिममा दमाइगांउको टिम सहभागी थियो । लोकतान्त्रिक टिममा सुरेश पान्डेका अलावा दिलिप पान्डे, अशोक पान्डे लगायतले खेलेका थिए ।
३ सय रुपिया इन्ट्री फि लिइएको खेलमा प्रथम हुने जनता टिमलाइ रु २६६० को वोका पुरस्कार दिइएको थियो । प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था र म्यान अफ द म्याचलाइ आकर्शक नगद पुरस्कार दिइएको थियो । म्यान अफ द म्याचको पुरस्कार वलराम पान्डे, चिन्तामणी पान्डे, राम पान्डे, माधव पान्डे् र कृष्ण पान्डेले जितेका थिए ।
विजयी खेलाडीलाइ जलेश्वर पान्डेले पुरस्कार वितरण गर्नु भएका थियो । यसै खेलको खुशियालीमा त्रयोदशीका दिन कुलाको वांधमा पिकनिकको पनि आयोजना गरिएको थियो ।
dear anup mama
i was relly happy and gonna miss each and every moviment when i was at nepal i can,t control my self i am checking this side midnight 1 am its make me cry crz i miss my birgha village plz update each and evry single things about birgha i wish i can see every week all d news news from birgha plz tell my best regards to all birghali and namasker too..plz if u have time keep on send me mail see missing u all and spically when we was played card at yours home at babarmal around at 2005 ….wish u all d best for upcomming birgha bloge..thank you
suresh from university of greenwitch london
Comment by suresh pandey — November 27, 2007 @ 1:17 am
dear anup mama
i am well hope u all are fine and doing well i belived that u may buzy wih upcomming dashain i wish i could get fresh up news from birgha in this dashain hope u will upload soon waiting for it and tell my best regards to all when u will sit and chat with gyes at liabary field miss u all there all d best and wih u happy dashain
suresh from london
Comment by suresh — September 23, 2008 @ 5:38 pm